Logo

दोब्बरभन्दा बढीले बढ्यो मुल्यवृद्धि, मुद्रास्फिती ५ महिनामै राष्ट्र बैंकको वार्षिक लक्ष्यभन्दा माथि

काडमाडौं । पछिल्लो समय नेपालमा मुल्यबृद्धि उच्च रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक बर्षको ५ महिनाको तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.९३ प्रतिशत मात्र रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत…