Logo

कोरोना इफेक्ट : फिल्म हल र रात्रिकालीन व्यवसाय माघ १५ सम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले फिल्म हल र रात्रिकालीन व्यवसायमा रोक लगाउने निर्णय गरेको छ । सरकारले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै माघ १५ गतेसम्मलाई यी क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा…