Logo

३९ बीमा कम्पनीद्धारा एक महिनामा २४ अर्ब १७ करोड बीमाशुल्क आर्जन, बीमालेख विक्री पनि बढ्यो

काठमाडौं । नेपालमा संचालित बीमा कम्पनीहरुले एक महिनाको अवधिमा २४ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार १९ जीवन र २० निर्जीवन गरी ३९ बीमा कम्पनीहरुले गएको असार महिनामा २४ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठ मसान्तसम्म सबै बीमा कम्पनीहरुले १…