Logo

टेलिकम कम्पनीहरु न्यूनतम गुणस्तर कायम गर्न पनि असफल, काठमाडौंमै अवस्था नाजुक

काठमाडौं । नेपालमा दूरसंचार सेवाप्रदायक कम्पनीहरुले सेवाको न्यूनतम गुणस्तर पनि नपुर्याएको पाईएको छ । नियामक निकाय नेपाल दूरसंचार प्राधिरकणले गरेको एक अध्ययनमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले नै न्यूनतम गुणस्तर नपुर्याएको पाईएको हो । प्राधिकरणले गत असार १२ गतेदेखि २२ गतेसम्म गरेको ड्राईभ टेष्टमा टेलिकम कम्पनीहरुले केहि सेवाको गुणस्तर पुर्याएपनि केहि क्षेत्रमा भने गुणस्तरै…