Logo

संकटमा संसारकै धनी मस्क : ट्विटरको कानुनी लडाइँका बीच टेस्लाको करिब ७ अर्ब डलरको सेयर बेचे, एक वर्षमै ३२ अर्ब डलरको सेयर विक्री

काठमाडौं । टेस्ला इंकका मुख्य कार्यकारी एलोन मस्कले इलेक्ट्रिक वाहन निर्माताको ६.९ बिलियन डलर मूल्यको शेयर बेचेका छन् । ट्वीटर इन्कसँगको ४४ बिलियन डलरमा टेकओभर सम्झौता तोडेसँगै कानुनी विवादको बीचमा टेस्लाको स्टक आपतकालीन बिक्रीबाट बच्न यसलाई महत्त्वपूर्ण कदम मानिएको छ। संसारको सबैभन्दा धनी व्यक्ति मस्कले अप्रिलमा भनेका थिए कि ‘अब टेस्लाको सेयर बिक्रीको योजना छैन…