Logo

चालू पुँजी कर्जामा कडाईसँगै उद्योगी व्यवसायी बने रुष्ट, राष्ट्र बैंक भन्छ–त्यस्ता कर्जाको दुरुपयोगले प्रणालीमै असर पुर्यायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको चालु पुँजी कर्जामा कडाईप्रति व्यवसायीले गुनासो व्यक्त गरेका छन् । राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी नयाँ मार्गदर्शन जारी गर्दै आगामी कात्तिक १ गतेदेखि लागु हुनेगरी दुईथरी सीमा तोकेको हो । जसअनुसार २ करोड वा सोभन्दा कम कर्जा मागको लागि कुल बार्षिक कारोबारको अधिकतम २० प्रतिशत तथा आवश्यकता हेरी…