Logo

पाकिस्तानमा १४ बर्षयताकै उच्च मुल्यवृद्धि, तेल र पिठोको मुल्य बढ्दा बिक्न छाड्यो ‘पुरी’

काठमाडौं । उच्च मुल्यवृद्धिका कारण सजिलो र स्वादिलो मानिएको पुरी सब्जी खाजा पाकिस्तानमा पाईन छोडेको छ । विश्व बजारमा भएको मुल्य वृद्धिकै कारण सडकका दायाँ बायाँ स्टल थापेर बस्ने व्यवसायीहरुले समेत पुरी बनाउन छाडेका हुन् । पाकिस्तानमै सडक छेउमा खाजा बनाएर बेच्ने मोहम्मद जावेद अव्वासी पछिल्लो समय सबैजसो वस्तुको मुल्य अत्याधिक बढेको तर, ग्राहक घटेको…