Logo

रुस-युक्रेन द्वन्द्वको छ महिना : विश्वव्यापी अर्थतन्त्रमा जोखिम बढ्यो, महँगी उचाईमा

काठमाडौं । रुस–युक्रेन युद्ध प्रारम्भ भएको छ महिनामा रूसले युरोपेली देशहरूमा प्राकृतिक ग्यास आपूर्ति अवरुद्ध गरको छ, जसले धेरै साना र मध्यम आकारका कम्पनीहरूलाई बन्द गर्ने अवस्थामा पुर्याएको छ । जसका कारण ठूलो संख्यामा मानिसहरु बेरोजगार हुने जोखिममा पनि छन् । रुस–युक्रेन युद्धको ६ महिनापछि विश्व अर्थतन्त्रमा यसको विनाशकारी नतिजा देखिन थालेको छ । तनावमा…