Logo

‘प्रि-आईपीओ’को नाममा खुलेआम ठगी धन्दा, नियमन नहुँदा लगानीकर्ता मारमा

काठमाडौं । सीमिति स्वार्थ समूहको चंगुलमा व्यवसायिक घरनाहरुलै प्रि–आईपीओको नाममा ठगी धन्दामा लागेको खुलेको छ । पछिल्लो समय घाटामा गएका कम्पनीको आईपीओ ल्याउने भन्दै विभिन्न समूह खडा गरी स्वार्थ समूहले सर्वसाधारण लगानीकर्तालाई सेयर भिडाउने क्रम बढेको हो । हाल आपराधिक र स्वार्थ समूहले व्यवसायिक घरनासँगको मिलेमतोमा विभिन्न खालमा सामाजिक संजालमा सयौं जनाको ग्रुप खडा गरी…