Logo

नेपालमा पद्दतिमा रहेर बजेट नै बनेका छैनन् : पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी

बजेट भनेको पुँजी, स्रोत, खर्च, कार्यतालिका, कार्यन्वयन, लक्ष्य र प्रतिफलसहितको संगालो हो । बजेटमा खर्च कति गर्ने, १ वर्ष भित्र आशा गरेको प्रतिफल कति हो, कार्यान्वयनको कार्यतालिका कस्तो हुने, त्यसलाई कसले कार्यान्वयमा ल्याउने र भौतिक तथा वित्तीय लक्ष्यको संगालो स्पष्ट हुनुपर्छ । तर, नेपालमा त्यस अनुसारको बजेट नै बनेको छैन । यदि यो पद्दतिअनुसार बजेट…