काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (इभी) आयातमा कर छली भएको निष्कर्ष निकालेको छ । व्यापारीहरुले कर छुटको दुरुपयोग गर्दै इभी गाडी आयातमा ठूलो परिमाणमा राजस्व छली गरेको महालेखाले औंल्याएको छ । महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै इभी गाडी आयातकर्ताले करिब ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको कर र महसुल छुटमा अनियमितता गरी कर छली…