Logo

एफएनसीसीआईका प्रतिनिधिलाई प्रधानमन्त्रीको आश्वासन, निजी क्षेत्रलाई अख्तियारले हेर्न पाईँदैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसॅग शुक्रबारको भेटका क्रममा प्रधानमन्त्री दाहालले उक्त व्यवस्था प्रस्ताविक विधेयकमा भएपनि हटाइने बताएका हुन् । राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि विधेयकमा निजी क्षेत्रलाई समेत समेट्ने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन…