Logo

लगानी सम्मेलन गर्दै पाँचखाल, कृषि र पशुपालनमा लगानीकर्ता आकर्षण गर्ने योजना

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यस वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना संक्रमणलगायत विविध कारण सम्मेलन लगातार चार वर्ष अनिश्चित भएको थियो । नगरले आर्थिक वर्ष २०८०/०८१ मा लगानी सम्मेलन गर्ने आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको छ । सम्मेलनको अयोजना घोषणा गरेको नगरले कोरोना संक्रमणको तेस्रो लहरसम्म गर्न सकेको थिएन…