Logo

गत आवमा साढे ५४ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, १३ अर्ब ८४ करोड लाभांशमा बाहिरियो

काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ भर नेपालमा साढे ५४ अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षभरी ५४ अर्ब ६५ करोड ६९ लाख २८ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । यस अवधिमा विदेशी ४ सय ६५ परियोजनामा उक्त लगानी प्रतिवद्धता आएको…