Logo

बजेट पास गर्न कांग्रेस र माओवादीको ‘ह्वीप’, अरु दलले के गर्लान ?

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ‘ह्वीप’ जारी गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेट निणायार्थ बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ । गत १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरिएकोमा बुधबार निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ । उक्त विनियोजन…