Logo

अध्यागमनका असक्षम र भ्रष्ट कर्मचारीका कारण कामदारले दुःख पाउँदै, विना कारण फकाईएका ११७ कामदारको क्षतिपूर्ति कसले दिन्छ ?

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले अनावश्यक रुपमा दुख दिँदा वैदेशिक रोजगारीमा जाने कामदार समस्यामा पर्ने क्रम बढेको छ । अध्यागमनका कर्मचारीले विना कारण कामदार फर्काउने र म्यानपावर व्यवसायीलाई धम्क्याएर पैसा असुली गर्न थालेपछि त्यसको मार वैदेशिक रोजगारीमा जाने कामदार माथी परेको हो । जसको पछिल्लो उदाहरण बुधबार र बिहीबार कुवेत जान लागेका ११७…