Logo

सीएनआइको अध्यक्षमा राजेशकुमार अग्रवाल, चुनिए ७ जना उपाध्यक्ष

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआइ) को अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । सीएनआइको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । सीएनआइको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ । सोही अनुरुप केही समयअघि मात्रै वरिष्ठ उपाध्यक्ष बनेका अग्रवाल हिजो सम्पन्न २०औं साधारणसभाबाट अध्यक्ष बनेका हुन् । अग्रवाल…