Logo

सहकारी क्षेत्रका कानुनहरुको उचित कार्यान्वयन नै भएन : सहकारी मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका कानुनहरुको कार्यान्वयन नै नभएको बताएका छन् । बिहीबार एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी सम्बन्धि मुल्य, मान्यता, सिद्धान्त र प्रशस्त कानुनहरु भएपनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको बताएका हुन् । मन्त्री श्रेष्ठको निर्देशनमा सहकारी विभागले तयार पारिरहेको सहकारीको दश वर्षे सोचपत्र र सहकारी…