Logo

राजीनामा दिने तयारीमा अर्थमन्त्री शर्मा, बर्षमानले पाउलान त जिम्मेवारी ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने भएका छन् । पछिल्लो समय बजेट निर्माणका क्रममा अनिमियतिता गरेको भन्दै चर्को विरोध भएपछि उनले पदबाट राजीनामा दिन लागेका हुन् । यसअघि उनलाई अर्थमन्त्रीबाट हटाउन माओवादी केन्द्रकै एक खेमा लागेको थियो । तर, अहिले शर्माले आफुमाथि बजेट निर्माणको क्रममा अनिमियतताको आरोप लागेको अवस्थामा पार्टी महासचिवको जिम्मेवारी लिएर…