Logo

नेप्सेको ३३ औं साधारण सभा पुस २९ गते

नेप्सेको ३३ औं साधारण सभा पुस २९ गते


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
८ पुस, काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ३३औं वार्षिक साधारणसभा यही पुस २९ गते बस्ने भएको छ ।

nepseयस वर्षको साधारणसभामा नेप्सेले सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ ।
आर्थिक वर्ष २०७० र ७१ मा नेप्सेले २३ करोड रुपैयाँ मुनाफा आर्जन गरी सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

गत आवमा भने नेप्सेले ९ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो । आम्दानी घटेकाले पनि नेप्सेले यसपटक लाभांश वितरण गर्न नसकेको नेप्सेले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL