Logo

मेचि महाकाली यात्राको लागि १० लाखको रथ, ५ लाखको बौद्ध स्तुपा

मेचि महाकाली यात्राको लागि १० लाखको रथ, ५ लाखको बौद्ध स्तुपा


रामराजा श्रेष्ठ
27
Shares

10349087_1571638023066890_8511709143677979670_n

बिजखबर संवाददाता

८ पुस, काठमाडौं ।  राप्रपा नेपालको मेचीमहाकाली रथ यात्राको लागी इटहरीका सभाषद रामकुमार सुब्बाले १० लाख बराबरको रथ निर्माण गरेको छन ।
हिन्दु राज्यको स्थापनार्थको लागि यो रथ यात्रा गर्न पुस १० गतेबाट ९ दिन सम्म चल्ने छ । यसैगरी पार्टीकै सभाषद रेशम लामाले भने मेचिमहाकाली यात्राको लागि बौद्ध स्तुपा निर्माण गरेका छन् । करिव ५ लाखमा बनाइएको सभाषद लामाले जानकारी दिए ।
सभाषद् लामाले भने “ नेपालमा सबै धर्म सम्मान भएकोले धार्मिक स्भाव हुनु पर्छ । यसैले मैले यो हिन्दु राज्य भनिएता पनि बौद्धको स्तुमा बनाएर यो रथ यात्रामा शरीक भएको हुँ । ”
सभाषद लामाको अनुसार मेचिको काकडभित्ताबाट सुरु गरेको रथयात्रा पूर्वको इटहरी र महाकाली हुँदै काठमाडौंको पशुपतीनाथ मन्दिरमा समापन हुने हुने छ ।  रथ यात्राको उद्घाटन मेचिमा पार्टी अध्यक्ष कमल थापाले गर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL