बिजखबर संवाददाता ११ असोज, काठमाडौं । लघु, घरेलु तथा साना उद्योगीले असल व्यवसायिक अभ्यासका लागि सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताएका छन् । उनीहरुले व्यवसायिक संस्कार सुधारका लागि निजी क्षेत्रका साथै सरकारी कर्मचारी समेत जिम्मेवार हुनुपर्ने बताएका हुन् । एनसेलको सहयोग र ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपाल तथा घरेलु तथा साना उद्योग महासंघद्वारा सोमवार काठमाडौंमा आयोजित अन्र्तक्रिया…