Logo

वार्तालाई निश्कर्षमा पुर्याउन निजी क्षेत्रको आग्रह, समस्या समाधान नगरे व्यवसाय गर्न नसक्ने

१३ असोज, काठमाडौं । निजी क्षेत्रका तीन संस्थाले सरकार र आन्दोलनकारीवीच जारी वार्ता प्रक्रियालाई तत्काल निष्कर्र्शमा पु¥याउन अपिल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्वर अफ कमर्सले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर समस्या समाधानका लागि दवाव दिएका हुन् । साथै समस्या समाधान गर्न तर्फ नलागे उद्योग व्यवसाय चलाउन नसकिने…