Logo

मुरारकाले भने, मधेसीले कस्का लागि आन्दोलन गर्दैछन्, भारतले गल्ती गरेको अर्थमन्त्रीको भनाई

बिजखबर संवाददाता ९ असोज, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले पछिल्लो समय भारतले खुला व्यापारको नीति विपरित गएर नाकाबन्दी लगाउने जस्ता घृणित काम गरेको भन्दै यसमा पुर्नविचार गर्न आग्रह गरेका छन् । ‘खुला व्यापारको जमानामा भारतले असुरक्षाको कारण देखाउँदै सीमा नाकाबाट सामान बोकेका गाडी पठाउन रोक लगाएको छ,’ नाडा अटोमोवाईल्स एशोसियशनको ३८ औं तथा ३९…