Logo

आपूर्ति संकट समाधान गर्न ईयु तयार, संकटले गरिवी बढ्यो

यूरोपियन युनियनले हाल नेपालमा देखिएको आपूर्ति समस्या सधान गर्न तयार रहेको बताएको छ । ईयु सम्बद्ध डेनमार्क, फ्रान्स, स्वीट्जरल्याण्ड, नर्वेलगायत देशका नेपाल स्थित मिसन प्रमुखहरुले संयुक्त रुपमा विज्ञप्ती गर्दै सो प्रतिवद्धता जायर गरेका हुन् । ‘विभिन्न खालका बन्द हड्तालले नेपालमा दिनानुदिन खाद्यय संकट पर्दै गएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘दैनिक जीवनमा समेत ठूलो प्रभाव पारेकाले…