बिजखबर संवाददाता ४ असोज, काठमाडौं । विभिन्न क्षेत्रमा योगदान दिएवापत तीन जना व्यक्ति सम्मानित भएका छन् । काठमाडु पिस आईज लायन्स क्लबले स्वास्थ्य शिक्षा, सामाजिक र लोक संस्कृतिक क्षेत्रमा योगदान गरेका तीन जना व्यक्तिलाई सम्मान गरेको छ । क्लबले शिक्षा स्वास्थ शिक्षा क्षेत्रका लागि डा. अर्जुन कार्की, सामाजिक क्षेत्रका लागि सुमन भट्ट र नेपालको लोक…