Logo

नक्कली भिसा बनाएर साढे १७ लाख ठग्ने दुई पक्राउ, भारतीय नागरिकको मिलेमतोको आशंका

नक्कली भिसा बनाएर ठग्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जापान पठाइदिन्छु भन्दै नक्कली भिसा बनाएर ठग्ने म्याग्दीको पाखापानी गाविस ३ का ५२ वर्षीय दुर्गा भट्टचन र कास्कीको पोखरा उपमहानगरपालिका १४ चाउथेकी २९ वर्षीया लक्ष्मी जिसीलाई पक्राउ गरिएको हो । उनीहरुले पर्वत ठूलोपोखरी गाविस ३ घर हुने दिपक पौडेल र कास्कीको ढिकुरपोखरी…