Logo

शनिबार ७० पम्पबाट ४ लाख लिटर पेट्रोल वितरण, हेर्नुहोस कुनमा कति ?

शनिबार ७० पम्पबाट ४ लाख लिटर पेट्रोल वितरण, हेर्नुहोस कुनमा कति ?


बिजखबर संवाददाता
0
Shares

काटमाठौं । नेपाल आयल निगमले काडमाडौं उपत्यका र आसपासका स्थानबाट ४ लाख लिटर पेट्रोल वितरण गरेको छ । निगमले थानकोट डिपोबाट विभिन्न ७० वटा पेट्रोल पम्पलाई उक्त परिमाणका पेट्रोल उपलब्ध गराएको हो ।

निगमले आज पनि निजी सवारीसाधनलाई उक्त पेट्रोल वितरण गरेको हो । जसमा ५० लटभन्दा माथिका मोटरसाइल र ९ लटभन्दा माथिका जीप तथा कार रहेका छन् ।

हेर्नुहोस कुन पम्पबाट कति वितरण हुँदैछ ?

petrol-21

petrol-21-1

प्रतिक्रिया दिनुहोस्
MBL