काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले सरकारले जारि गर्न लागेको सुनचाँदी तथा मापदण्ड निर्देशिका एवं निति बनाउदा आफुहरुलाई समेट्न आग्रह गरेको छ । संघका अध्यक्ष मनिषलाल प्रधानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई भेटी सो कुरा बताएका हुन् । ‘ठुला व्यवसायी संलग्न यस क्षेत्रलाई उपेक्षित गरिएकाले उक्त निर्देशिका बनाउने सवालमा संघका…