Logo

अर्थमन्त्री डा. महत र जाइका उपाध्यक्ष कोरोयांगीबीच छलफल, उद्योगमा लगानी गर्न आग्रह

बिजखबर संवाददाता २४ कात्तिक, काठमाडौं । देशमा लगानी भित्र्याउने सम्बन्धमा अर्थमन्त्री डा. रामशरण महत र नेपाल भ्रमणमा रहेका जापान इन्टनरनेसनल कोअपरेसन एजेन्सी (जाइका)का तोसियुकी कोरोयांगीबीच औपचारिक रुपमा छलफल भएको छ । जाइकाका उपाध्यक्ष कुरोयानागी तथा जाइकाकै दक्षिण एसिया हेर्ने उपमहानिर्देशक कात्सुओ मात्सुमोतो जाइकाको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रत्यक्ष अवलोकनका लागि आइतबारदेखि चारदिने नेपाल भ्रमणमा आएका छन्…