काठमाडौं । नेपाल ग्याँसले बुधबार उपत्यकामा विभिन्न ३० वटा डिलरबाट ग्याँस वितर गर्ने भएको छ । भर्खरैमात्र सीमा नाकाबाट केही बुलेट ग्याँस भित्रिएकाले ग्याँस वितरणलाई तिब्र रुपमा अघि बढाइएको नेपाल ग्याँसका कार्यकारी दिर्नेशक गोकुल भण्डारीले बताए । भण्डारीका अनुसार बुधबार काठमाडौं जिल्ला भित्रका डिपोबाट ग्याँस वितरण गर्न लागिएको हो । ३० वटा डिपोबाट २ हजार २…