Logo

सोमवार ७५ हजार लिटर पेट्रोल वितरण गरिदै, हेर्नुहोस कुन पम्पबाट कति ?

सोमवार ७५ हजार लिटर पेट्रोल वितरण गरिदै, हेर्नुहोस कुन पम्पबाट कति ?


बिजखबर संवाददाता
0
Shares

नेपाल आयल निगमले सोमवार ७५ हजार लिटर पेट्रोल वितरण गर्दै छ । आइतवार २४ हजार लिटर बाँडेकोमा आज परिमाण बढाएको हो ।

निगमले काठमाडौं उपत्यका र वरपरका जिल्लाहरुमा सो परिमाणको पेट्रोल वितरण गर्न लागेको छ ।

सोमबार कुन पम्पबाट कति परिमाणमा पेट्रोल विक्री हुँदैछ हेनुहोस सूची

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL