सोमवार ७५ हजार लिटर पेट्रोल वितरण गरिदै, हेर्नुहोस कुन पम्पबाट कति ?


बिजखबर संवाददाता
9 November, 2015 1:37 pm

नेपाल आयल निगमले सोमवार ७५ हजार लिटर पेट्रोल वितरण गर्दै छ । आइतवार २४ हजार लिटर बाँडेकोमा आज परिमाण बढाएको हो ।

FoneLoan-250x250
Yamaha_250X250

निगमले काठमाडौं उपत्यका र वरपरका जिल्लाहरुमा सो परिमाणको पेट्रोल वितरण गर्न लागेको छ ।

सोमबार कुन पम्पबाट कति परिमाणमा पेट्रोल विक्री हुँदैछ हेनुहोस सूची

प्रतिक्रिया दिनुहोस्