Logo

२० खर्बसहित अमेरिका ‘ब्राण्ड नेसन’मा सबैभन्दा माथि, नेपाल उत्कृष्ट सयमा पनि परेन

कुनै कम्पनीले एक बर्षभर गरेको आम्दानी, उसको रणनीति र सफलतालाई आधार मानेर ‘ब्राण्ड भ्यालु’ तोक्ने गरिन्छ । विश्वमै एप्पल इन्कर्पोरेसनलाई सबै भन्दा धेरै ब्राण्ड भ्यालु भएको कम्पनीको रूपमा चिनिन्छ । कम्पनीको मात्र होइन देशको पनि आफ्नै ब्राण्ड भ्यालु हुने गर्छ । विश्वका विभिन्न देशको ब्राण्ड भ्यालुको सुची प्रकाशन गर्दै आएको ‘ब्राण्ड फाइनान्स’ले यस बर्ष पनि…