Logo

१ सयले बढ्यो सुन, चाँदीको मूल्यमा पनि सामान्य बृद्धि

१ सयले बढ्यो सुन, चाँदीको मूल्यमा पनि सामान्य बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ माघ,काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य १ सयले बढेको छ । मंगलवार ५२ हजार ९ सयमा किनबेच भएको सुन आज बढेर ५३ हजार पुगेको हो ।

त्यस्तै चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । बुधवार चाँदीको बजार मूल्य प्रतितोला ७ सय १५ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलवार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL