Logo

हुन्डाइ बन्योे सर्वाधिक लोकप्रिय व्राण्ड, २०१४ मा ४ लाख गाडी विक्री

बिजखबर संवाददाता ५ फागुन, काठमाडौं । हुण्डाई मोटर्स इण्डिया लिमिटेडले यस बर्ष ‘इण्डियन कार अफ दी इयर २०१५’ को उपाधिसहित विभिन्न विधामा ३२ ओटा अवार्ड प्राप्त गरेको छ । कम्पनीले उत्पादन गरेको ‘एलिट आईट्वाण्टी’का लागि सो उपाधिबाट सम्मानित गरिएको हो । यससँगै हुण्डाइ लगातर २ सो उपाधि जित्ने कम्पनी भएको छ । अटो सम्वन्धि समाचार…