Logo

मोनालिसाको छैठौ शोरुम दरवारमार्गमा, आधुनिक डिजाइनका पहिरनहरु उपलब्ध गराउने उद्देश्य,

मोनालिसाको छैठौ शोरुम दरवारमार्गमा, आधुनिक डिजाइनका पहिरनहरु उपलब्ध गराउने उद्देश्य,


रामराजा श्रेष्ठ
0
Shares

1

बिजखबर संवाददाता

काठमाडौं । मोनालिसाको छैठौ शोरुम दरबार मार्गमा औपचारिक कार्यक्रमको साथ उद्घाटन गरिएको छ ।

इण्डियाको बहुप्रतिष्ठित ब्राण्ड मोनालिसाले मान्यवरको शेरवानी, कुर्ता र इन्डो–वेस्ट्रन पहिरन शोरुममा राखिएका छन् ।

33

मोनालिसाको म्यानेजिङ्ग डाइरेक्टर सुमित बंसलका अनुसार प्रसिद्ध र उच्चतम गुणस्तरको कपडाको मागलाई मध्यनजर गरी मोनालिसा एस्क्लुसिभ् टेक्स्टाइलस्ले दरमार्गमा शाखा विस्तार गरेको हो ।
तीन दशक भन्दा वढी कपडा व्यापारको अनुभव बटुलेको मोनालिसा एस्क्लुसिभ् टेक्स्टाइलस्ले नेपाली बजारमा आधुनिक पहिरनहरु उपलब्ध गराउने उद्देश्यका साथ छैटौं शोरुम स्थापना गरिएको मोनालिसाको डाइरेक्टर वंशले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL