काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा मोनोरेल संचालन गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएको छ । २ बर्ष अघि कुरा उठाईएको उक्त परियोजनाको डिपिआर निर्माण गर्नका लागि बुधबार कामपाले निनियाँ कम्पनी ‘चाईना रेलवे २५ औं ब्युरो ग्रुप’सँग सम्झौता गर्ने भएको हो । यसभन्दा अघि काठमाडौको रिङरोडमा मोनोरेल गुडाउनका लागि…