Logo

४३ स्थानबाट वितरण गरिँदै पेट्रोलियम, हेर्नुहोस कहाँ कति ?

४३ स्थानबाट वितरण गरिँदै पेट्रोलियम, हेर्नुहोस कहाँ कति ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले देशका विभिन्न ४३ स्थानबाट पेट्रोलियम वितरण गरेको छ । आजका लागि ४३ स्थानबाट डिजेल र ८ स्थानबाट पेट्रोल वितरण गर्न लागिएको निगमले जानकारी दिएको छ ।

निगमले विभिन्न ८ स्थानबाट ४२ हजार लिटर पेट्रोलियम वितरण गर्ने भएको छ । त्यसैगरी ४३ स्थानबाट २ लाख २३ हजार लिटर डिजेल वितरण गरिने भएको छ । पछिल्लो समय भारतीय सीमा नाकाबाट पेट्रोलियम पदार्थ भित्रने क्रम केही बढेपछि वितरण प्रणालीलाई सहज बनाइएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

कहाँ–कहाँ वितरण गरिँदै छ, हेर्नुहोस सुचिमा ।

petrol

petrol1

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL