Logo

सीमाभन्दा बढीको सेयर धितोकर्जा नविकरण गर्दा शतप्रतिशत प्रोभिजनिङ, मारमा ठूला लगानीकर्ता

काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा (सिङ्गल अब्लिगर लिमिट) भन्दा बढीको कर्जा नविकरण गर्दा शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्ने भएको छ । गत आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक सेयर धितो कर्जाको सिङ्गल अब्लिगर लिमिट १२ करोड रुपैयाँमा सिमित गरेको थियो । तर अबका दिनमा कुनै बैंक तथा वित्तीय संस्थाले…