काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयर धनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको २२ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १०.२६१२ प्रतिशत बोनस सेयर र ०.५४०१ प्रतिशत नगद लाभांश (कर प्रयोजन) का लागि…