Logo

हिमालयन रि इन्स्योरेन्सको ४ अर्ब ४६ करोड ५६ लाख बीमाशुल्क आर्जन, नाफा ९८ करोड ९३ लाख

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ६.२५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको…