Logo

स्वार्थ समूहको निशानामा सेबोन अध्यक्ष श्रेष्ठ, नेटवर्थको अडानले हाइड्रो प्रवर्द्धकबाट सङ्गठित रुपमै प्रहार

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष भएसँगै विभिन्न क्षेत्रसँग जोडेर सन्तोषनारायण श्रेष्ठमाथि विभिन्न खालमा आरोप तथा भ्रम सिर्जना गर्ने काम भइरहेको छ । अध्यक्ष भएको ८ महिना वित्नलाग्दा पनि उनीमाथि विभिन्न खालका आरोप र त्यसलाई प्रमाणित गर्ने नाममा भ्रम सिर्जना गर्ने काम भइरहेको देखिन्छ । उनी अध्यक्ष भएर आएसँगै सार्वजनिक लेखा समितिको निर्देशनबमोजिम ९० भन्दा…