काठमाडौं । बिहीबार अर्थात आर्थिक बर्ष २०७७/७८ को पहिलो दिननेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक ३२ अंकले उकालो लागेको छ । बिहीबार बिहानैदेखि उकालो लागेको नेप्से परिसुचक कारोबारको अन्तिम समयमा ३२ दशमलव ४२ अंकले बढ्दै १३ सय ९४ विन्दुमा आएर रोकिएको हो । बिहीबार नेप्से ३२ अंकले बढ्दा बजारका सबै समुहको परिसुचकमा हरियाली छाएको छ ।…