Logo

साताको अन्तिम दिन नेप्सेमा छायो हरियाली, दोहोरो अंकले बढ्दा १ अर्ब ३२ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा हरियाली छाएको छ । हप्ताभरी घटेको सेयरबजार बिहीबार भने १० दशमलव १३ अंकले उकालो लाग्दा हरियाली छाएको हो । बिहानैदेखि घटबढ भईरहेको नेप्सेमा आज विकास बैंक र म्युचुअल फण्डबाहेक सबै समुहहरु उकालो लागेका छन् । बिहीबार ब जारमा विकास बैंक समुहको परिसुचकमा ३ अंकको…