काठमाडौं । एनआईसी एशिया लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले बुधबार (आज) १ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेले कम्पनीको सेयर कारोबारको लागि (एनआईसीएलबीएसएल) संकेत प्रदान गरेको छ । नेप्सेले लघुवित्तको सेयरको पहिलो कारोबारका लागि ११० रूपैयाँ ४३ पैसा देखि ३३१ रुपैयाँ २९ पैसासम्म पहिलो कारोबार रेन्ज अथवा…