Logo

प्रविधिको गलत प्रयोगले जुवा घरमा परिणत हुँदै नेप्से, लगानीकर्ताले पत्ता लगाउन सकेनन् दाउ !

काठमाडौं । बिहीबार बजार खुलेको २ घण्टा नवित्दै नेगेटिभ सर्किट लागेर बजार बन्द भएको छ । अघिल्ला २ दिन छोटो समयमा ६ प्रतिशत बढेर पोजेटिभ सर्किट हानेर बन्द भएको बजार साताको अन्तिम दिन आज बजार खुलेको पौने २ घण्टामा नेगेटिभ सर्किट हानेर बजार बन्द हुन पुगेको छ । लकडाउन पछि ३ महिनाभन्दा बढी बजार बन्द…