Logo

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३ कित्ता सेयरको अनुपातमा आजदेखि हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी…