Logo

समता लघुवित्तको एफपीओ प्रत्याभूतिकर्तामा एनआईबीएल एस क्यापिटल

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप पुँजी जुटाउन एफपीओ जारी गर्ने भएको छ । ७० प्रतिशत र ३० प्रतिशत सर्वसाधारण सेयर हुने गरी कम्पनीले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणमा जारी हुन बाँकी २ लाख ८९ हजार ४ सय ४० कित्ता सेयर एफपीओमार्फत जारी गर्न लागिएको…