Logo

अधिकांश उपसमुह घट्दा नेप्सेमा सामान्य गिरावट, कारोबार साढे २ अर्बमै सिमित

काठमाडौं । आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ दशमलव ६६ अंकले ओरालो लागेको छ । कारोबार समयको पहिलो घण्टा केही उकालो लागेपनि त्यसपछि घटेको बजार २५ सय ४३ को विन्दुमा पुगेर रोकिएको हो । बजारमा कारोबार भएका १३ समुहमध्ये बैंकिङ, विकास बैंक, अतिरिक्त र होटल समुहका बाहेक सबै समुहको परिसुचक ओरालो लागेको छ ।आज…