काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनिको आईपीओमा १० गुणाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १२ लाख ११ हजार ६८९ वटा आवेदनबाट एक अर्ब ३८ करोड ७७ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ७७ हजार ८९० कित्ता शेयरको लागि आवेदन परेको हो । जुन आवेदन माग…